दफा ३०
सुराकी र त्यसको विवरण गोप्य राख्ने
 यस ऐन बमोजिम कसैले राजस्व चुहावट ……….. को कसूर गरेको छ वा गर्न लागेको छ भन्ने कुराको सूचना दिने सुराकीको नाम, ठेगाना र निजबाट प्राप्त भएको सूचनाको विवरण गोप्य राखिनेछ ।